कृषिको उत्कृष्ट साथी

हामी उच्च गुणस्तरको जैविक मल, माटो सुधार उत्पादन र कृषि समाधानहरू प्रदान गर्छौं। तपाईंको फसलको स्वास्थ्य हाम्रो प्राथमिकता हो।

१०,०००+

खुशी किसानहरू हाम्रो साथमा

0 ३० +

वर्षको अनुभव

हामीले उत्पादन मात्र बेच्दैनौं, कृषकको माटोबारे ज्ञान दिन सेवा पनि प्रदान गर्छौं।

निःशुल्क माटो परीक्षण

किसान समूहहरूमा पुगेर माटोको pH र पोषक तत्वको द्रुत, विश्वसनीय परीक्षण गरिन्छ।

माटो सुधार परामर्श

माटोको गुणस्तर अनुसार व्यक्तिगत, विज्ञान-आधारित उपचार योजना तयार पारिन्छ।

जैविक खेती प्रशिक्षण

किटनाशक-मुक्त, टिकाऊ खेतीका प्रायोगिक, आधुनिक तरिकाहरू सिकाइन्छ।

सिँचाइ प्रविधि परामर्श

पानीको उपयोगमा कुशल, बचत गर्ने प्रविधिको जानकारी दिइन्छ।

बाली संरक्षण सेवा

रोग र कीटबाट बाली बचाउने प्राकृतिक, प्रभावकारी उपायहरू अपनाइन्छ।

कृषि प्रविधि प्रदर्शन

नयाँ तकनीक र उपकरणको प्रत्यक्ष, अनुप्रयोगात्मक प्रदर्शन गरिन्छ।

तपाईंका लागि उत्कृष्ट कृषि विधिहरू

०१

उत्पादन परामर्श

हामीले तपाईंको फसलको प्रकार, माटोको अवस्था र आवश्यकता अनुसार उपयुक्त मल र कृषि सामग्रीको सल्लाह दिन्छौं।

०२

उत्पादन छनोट

हामीले तपाईंको खेतको लागि उच्च गुणस्तरको जैविक वा रासायनिक मल, माटो सुधारक, र अन्य आवश्यक सामग्रीहरू छनौट गर्न मद्दत गर्छौं।

०३

सिँचाइ र व्यवस्थापन

हामीले उत्पादनको उचित प्रयोग, सिँचाइ विधि, र फसल व्यवस्थापनका बारेमा प्रशिक्षण र समर्थन प्रदान गर्छौं।

०४

गुणस्तर नियन्त्रण र समर्थन

हामीले तपाईंको फसलको प्रगतिको मोनिटरिंग गरी आवश्यक समर्थन र गुणस्तर निश्चित गर्छौं।

बढी उत्पादन, कम चिन्ता – हाम्रो प्रिमियम कृषि उत्पादनहरूसँग

हाम्रो वैज्ञानिक रूपमा विकास गरिएका कृषि इनपुटहरूले तपाईंको खेती अनुभव रूपान्तरण गर्छन्, माटोको स्वास्थ्य सुधार्छन् र उत्पादनशक्ति बढाउँछन्।

किसानहरूले हामीलाई किन रोज्छन्?

The Experts in Gardening Inside

Chinese Garden Project

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Japanese Autumn Garden

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Simple Cozy Backyard

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Modern Minimalist Garden

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

उत्तम कृषि सामग्री - तपाईंको ढोकामै पुर्याउँछौं

म विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएको छु। पहिले म माटोको अम्लीयता र कमजोर उत्पादनबाट हैरान थिएँ। तर जबदेखि मैले Green Gold pH balancer प्रयोग गर्न थालेँ, त्यसपछि मेरो माटो सुधारिन थाल्यो। बालीको उत्पादन अन्दाजी ४०% ले बढेको छ। विशेषगरी गोलभेंडा र काँक्रा राम्रो सँग फलेका छन्। मलाई अब रासायनिक मल प्रयोग गर्नुपरेको छैन। यसले मेरो खर्च पनि घटाएको छ र बालीको गुणस्तर पनि बढेको छ।

राजेन्द्र थापा किसान

काभ्रेको डाँडामा खेती गर्दा माटोको पोषक तत्वको कमी ठूलो समस्या थियो। मैले धेरै मल प्रयोग गरेँ, तर स्थायी समाधान पाइँन। पछि Urvara Powder को सिफारिस पाउँदा प्रयोग गरें। प्रयोग गरेपछि माटो फुलाएको महसुस भयो, बालीमा हरियाली देखिन थाल्यो। अहिले म बन्दा, मुला, र भण्टा खेती गर्छु र उत्पादन गुणस्तरीय छ। मलाई यो मलले माटोलाई मात्रै होइन, मेरो आत्मविश्वासलाई पनि बलियो बनायो।

मीना श्रेष्ठ तरकारी किसान

म ठूला मात्रामा बाली उत्पादन गर्छु — विशेषगरी धान र गहुँ। अघिल्ला वर्षहरूमा मैले micronutrients को कमीका कारण बिरुवा पहेँलो हुने र बाली कमजोर हुने समस्या भोगिरहेको थिएँ। तर, Tulsi Zinc Plus प्रयोग गरेपछि यस्तो समस्या देखिएको छैन। बिरुवा हरियो, स्वस्थ र बलिया छन्। साथै, कम्पनीले निःशुल्क माटो परीक्षण र परामर्श सेवा पनि दिएको थियो, जुन अत्यन्तै सहयोगी रह्यो। अब म आफ्ना सबै साथी किसानलाई यो सिफारिस गर्छु।

दीपक आचार्य व्यावसायिक कृषक

Blog & Articles About Gardening

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it,…

Agriculture Matters to the Future of next

Agriculture Matters to the Future of next

There are many variations of passages of Lorem Ipsum available, but the…

Override the digital divide with additional

Override the digital divide with additional

There are many variations of passages of Lorem Ipsum available, but the…